पोखरा ७ भदौ । पोखराकी सञ्चारकर्मी रोशनी क्षेत्री नागपञ्चमीका दिन सोमबार बिहान सवा ८ बजे साथीसँगै पोखरा ८ जाल्पारोडस्थित घर आइपुगिन् । अघिल्लो रात घरबाहिर बसेकी उनी भित्र पस्नै लाग्दा सासूसँग ठाकठुक पर्यो ।‘नागपञ्चमीका दिन रोशनीकी सासू घर सफा गर्दै हुनुहुन्थ्यो । रोशनी जुत्ता लगाएरै घरभित्र पसिन् । त्यसमा केही विवाद भएको रहेछ’, परिवारनिकट स्रोतले…