दाङ १४ जेठ । लुम्बिनी प्रदेशकी उप सभामुख मेनुका खाँड केसीले लुम्बिनी प्रदेशलाई योगमय प्रदेश बनाउन पहल गर्ने बताएकी छिन् ।“स्वस्थ, समृद्ध र संस्कारयुक्त व्यक्ति, समाज एवम् राष्ट्र निर्माणका लागि योग” भन्ने मुल नाराका साथ पतञ्जली योग समिती लुम्बिनी प्रदेश र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा बिहीबार देखि राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडिखेलमा सुरू…