पशुपति गिरी,बाणगंगा । बाणगंगा नगरपालिका वडा नं.९ जिनुवा मा रहेको सन्फलाबर ईग्लिंश बाेडिङ्ग स्कुलमा एक दिने निशुल्क आखाँ परिक्षण कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । सनफलावर ईग्लिंस बाेडिङ्ग स्कुल जिनुवा र जय भैरव चस्मा पसल तथा आँखा उपचार केन्द्र बन्गाईकाे समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त सञ्चालित विद्यालय आँखा जाँच कार्यक्रम अन्र्तगत…