जेठ १०, काठमाडौं- निजामती कर्मचारी सिभिल अस्पतालले आफ्नो सेवा सात वटै प्रदेशमा विस्तार गर्ने भएको छ। सेवा विस्तारका लागि प्रक्रिया समेत सुरु गरिसकेको अस्पतालले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा सुरुका लागि प्रक्रिया सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा विद्याननिधि पौडेलले जानकारी दिए। सातै प्रदेशमा सिभिल अस्पताल स्थापना गर्नेभन्दा पनि संघीय…