जेठ ४, २०८० -सुख्खा नङ : स्वस्थ नङका लागि हड्डी पनि स्वस्थ हुनु आवश्यक हुन्छ। यदि शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी छ भने नङ पनि सुख्खा हुन्छ। त्यसकारण नङ सुख्खा भएको छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ। पिसाबमा रगत आउनु : पिसाबमा यदि रगत देखिन्छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ। पिसाबमा रगत आउनु…