कृष्ण पौडेल कपिलवस्तु, १३ भाद्र । विजयनगर गाउँपालिकाको गुगौलि स्वास्थ्य चौकिमा ग्रामिण भिडियो एक्स-रे सेवा सन्चालनमा आएको छ । कपिलवस्तुमा यो सेवा प्रदान गर्नि दोस्रो पालिका रहेको छ , आज एक कार्यक्रम बीच विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ग्रामिण भिडियो एक्स-रे सेवाको उद्घाटन गर्नुभएको छ । साथै थापाले गुगौलि स्वास्थ्य स्वास्थ चौकीकी अनमि सुमित्रा…