रुकुम २८ साउन ।पूर्वी रुकुममा मेला हेर्न गएकी युवतीलाई दुर्व्यवहार गर्ने चारजना युवा पक्राउ परेका छन्। शुक्रबार नेपालभ्युजले युवतीलाई दुर्व्यवहार गरेको भिडिओसहितको सामग्री प्रसारण गरेको थियो । शनिबार ती युवा पक्राउ परेका हुन्। मगर थरकी युवतीलाई दुर्व्यवहार गर्ने चारै जना भूमे गाउँपालिकाका हुन्। भूमे २ खावाङका ४० वर्षका जयकुमार पुन, वर्ष २६ का विकास पुन,…