महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।शुक्रबार लोकतान्त्रिक गैरसरकारी संस्थाहरुको महासंघ–नेपालले काठमाडौंमा आयोजना गरेको देश बिकासमा नागरिक संस्थाहरुको संघीयकरण, भूमिका तथा चूनौति बिषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री आचार्यले करिव ६ बर्षदेखि उक्त ऐन अलपत्र परेको भन्दै आफुले नयाँ सामाजिक सेवा ऐन निर्माणका लागि पहल…