कपिलवस्तु १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।एमालेले तीन वटा समितिको सभापति पाउने दलहरूबीचको सहमतिपछि एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।जसअनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को सभापतिका लागि विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । घिमिरे कपिलवस्तुवाट…