तानसेन २३ असार । नेकपा एकीकृत समाजवादी पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को निधन भएको छ । शुक्रबार बेलुकी बगनासकाली(१, स्थित आफ्नै घरमा हृदयघात भएर उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लैजाने क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।पाण्डेयको शब हाल लुम्विनी मेडिकल कलेज प्रभासमा रहेको छ । ५२ वर्षका पाण्डेको छोरा…