काठमाडौँ ८ असोज ।अनुमति नलिई मन्त्रालय–मन्त्रालयमा अनावश्यक रुपमा सेवाग्राही प्रवेश गरेर भीड बढेको गुनासो आएपछि सिंहदरबार प्रवेशका लागि क्युआर कोडसहितको पासको व्यवस्था गरिने भएको छ ।मुख्यसचिव बैकुण्ठ आर्यालको अध्यक्षतामा बसेको बैठकमा सचिवहरुले मन्त्रालयहरूमा अनावश्यक मान्छेको भीड लाग्ने गरेको गुनासो गरेका थिए । सचिवहरुले कार्यालय समयमा सर्वसाधारणको भीडले कामै गर्न नसक्ने अवस्था सिर्जना भएको गुनासो गरेपछि…