दाङ ५ साउन । लुम्बिनी प्रदेशको रोक्का जग्गा तत्काल फुकुवा नहुने संकेत देखिएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा करिब ३५ महिना देखि रोक्का जग्गा फुकुवा गर्न तर्फ प्रदेश सरकार तयार देखिएको छैन । गत बैशाख १५ गतेदेखि २७ गते सम्म प्रदेश सरकारको गेट अगाडी रिले अनसन बसेर आन्दोलन शुरु गरे पछि सरकारले एक…