कपिलवस्तु २५ बैशाख ।कपिलवस्तु नगरपालिकामा संपन्न छैठो मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ९ ले जितेको छ । निकै रोमाञ्चक टि ट्वान्टी म्याचमा वडा नम्बर १ लाई १ बिकेटले हराउदै सो वडा नम्बर ९ ले उपाधिमाथी कब्जा जमाएको हो । उपाधिसंगै उसले ५० हजार नगद सहीत मेयर कप उचालेको छ । यस्तै उप बिजेता वडा…