कपिलवस्तु २ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कपिलवस्तुले संगठनको स्थापना दिवस विरामीहरुको साहारा बनी मनाएको छ । अनेरास्ववियु कपिलवस्तुले ५९ औं स्थापना दिवसको अवसरमा युनाईटेड अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरि मनाएको जिल्ला कमिटी अध्यक्ष अन्जित खनालले जानकारी दिनुभयो । अस्पतालमा शुभकामना आदान प्रदान गरि विरामीहरुलाई फलफुल प्रदान गरि…