बुटवल १९ चैत ।नेपाली मिडियामा मिथ्या सुचनालाई न्यूनीकरण गर्न सेल्फ सेन्सरसिप महत्वपूर्ण पाटो भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाव दिएका छन् । संविधानमा नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएको नेपालमा यो पेशालाई ब्यावसायिक र मर्यादित बनाउने गरी लाग्नुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिए । सेन्टर फर सोसियल ईन्क्लुसन एण्ड फेडेरेसन (सेसिफ) को आयोजनामा आइतबार बुटवलमा नेपाली…