काठमाण्डौं, १९ जेठ ।आगामी आर्थिक वर्ष २०७९, ८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो ।इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल आइस्पानका अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट…