कपिलवस्तु ६ बैशाख । कपिलवस्तुको बुद्धभूमी ३ र ५ मा एमालका तर्फवाट वडाध्यक्षका उम्मेदवार सहितको सिंगो प्यानल विजयी भएकोछ । ३को वडाध्यक्षमा लोकप्रिय यूवानेता विकास आचार्य र वडानं ५को अध्यक्षमा रोम थापा विजयी हुनुभएको हो । आचार्यले दोश्रो कार्यकालकालागि कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनु भएको हो । रोम थापा एक निष्ठावान राजनीति गर्ने एमालेको…