कपिलवस्तु १४ फागुन -कपिलवस्तुको विजयनगर गाउँपालिकामा समाजवादि युवा संघ समिती गठन भएको छ ।जनता समाजवादी पार्टी (जसपा) को भातृसंगठन समाजवादि युवा संघको विजय नगर गाउँपालिका वडा न ५ मा सनिबार भएको प्रथम भेलाले अध्यक्षमा अमन कुमार पाण्डे , सचिवमा कैलाश चौधरीसहित २३सदस्य कार्यसमिति गठन भएको छ ।साथै सोहि भेलाले इस्लावति कुर्मिको अध्यक्षतामा २३ सदस्यिय महिला…