कपिलवस्तु १२ माघ। लामो सयम देखि जारी शीतलहरले पीडीत बनेका अति बिपन्न परिवारलाई कपिलवस्तुका सिडिओ गाउ गाउमा मै पुगेर कम्मल बाड्नु भएको छ । प्रजिअ चक्रपाण्ी पाण्डेय गाउ गाउ मै पुगेर अति बिपन्न परिवारलाई कम्मल हस्तान्तरण गर्नु भएको हो । जिल्ला बिपद ब्यवस्थापन समितिले गरेको निर्णयका आधारमा जिल्ला सुरक्षा समितिको टोली सहीत उहा बुधवारबाट गाउ…