काठमाडौँ २७ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीले मसाल जुलुस निकालेको छ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे विरोधमा शुक्रबार साँझ अनेरास्ववियूले मसाल जुलुस निकालेको हो ।बिहीबार मूल्यवृद्धिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थीले त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुस निकालेका हुन् ।विप्लव नेतृत्वको नेकपाले कात्तिक २७ कात्तिकमा दिउँसो १ देखि २…