तुलसीपुर, ९ मंसिर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको प्रतिवेदनमा तुलसीपुर उपमहानगरपालिकाले लुम्विनीका सबै पालिकालाई उछिनेको छ । नेपाल भरका सबै स्थानीय तहहरुमा गरिएको मुल्यांकनमा तुलसीपुर ७१ अंकका साथमा १० औ स्थानमा परेको छ । यस अभियानको नेतृत्व गरेका हुन् नगरप्रमुख घनश्याम पाण्डेले । उनले जनप्रतिनिधिका रुपमा आएदेखि नै…