बुटवल १५ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य बनेकी रमा घर्तीले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन्।प्रदेश निर्वाचन आयोगको कार्यालय दाङ पुगेर मंगलबार घर्तीले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गाएकी हुन्।आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा उनले सनाखत गराएकी हुन्। एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे घर्तीले खनाखत गरेको जानकारी दिइन्।उनी लुम्बिनी प्रदेशसभामा एकीकृत समाजवादी…