काठमाडौं ८ कात्तिक । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय आयोगका सदस्य हिराबहादुर केसीले आफू एमालेमै रहेको घोषणा गर्नुभएको छ । एमाले मुख्यालय थापाथली पुगेर संबिधानसभा सदस्यसमेत रहनुभएका प्यूठानका नेता केसीले आफू बिभाजनकारी नेतालाई साथ दिन नसक्ने भन्दै एमालेमै रहेको घोषणा गर्नुभएको हो ।केसी २०७० सालको संबिधान सभामा प्यूठानबाट संबिधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो…