काठमाडौं, ५ कातिक । आज (शुक्रबार) पनि देशका विभिन्न भू–भागमा बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१ र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ । बाँकी…