बुटवल ८कार्तिक। नेकपा एमालेको आगामी नगरअधिवेशनमा रुपन्देहीका सबै पालिकाहरुमा आकांक्षीहरुको संख्या बढेपछि नेतृत्वलाई ब्यवस्थापनका लागि कठिन भएको छ।कार्तिक ६ गते सम्पन्न वडा अधिवेशनबाट अधिकांश वडाहरुमा निर्बिरोध नेतृत्व चयन गरेको एमालेका लागि नगर अधिवेशन निर्विरोध हुने अवस्था न्युन बन्दै गएको छ।अध्यक्षका आकांक्षीहरुले भटाभट आ आफ्ना पक्षमा लवि थालेपछि एमाले रुपन्देही नेतृत्व तनावमा परेको छ।रुपन्देहीका पालिकाहरुको नेतृत्व…