कपिलवस्तु २९ साउन । मानव बेचबिखन सामाजिक अपराध हो । यसलाई नियन्त्रण गर्न सरकार बढि जिम्मेवार हुनु पर्छ ।माइती नेपाल र सम्मान परियोजनाको आयोजनामा मानव बेच बिखन सम्बन्धि छलफल कार्यक्रम तौलिहवामा गरिएको छ । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपाध्यक्ष तारावती चौधरीले मानव बेचबिखन अपराध भएकोले यसलाई रोक्न सबैले होस्टेमा हैसे गर्नु पर्ने बताउनु…