तुलसीपुर १९ भदौ। लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले जनताले चुनाववाट अस्वीकार गरेका शेरबहादुर देउवा बोकेर प्रचण्ड - माधव म्याराथन दौडमा निक्लिए पनि आउने चुनावमा नेकपा एमालेको नेतृत्वको सरकार बन्ने वताउनु भएको छ। ओली सरकारले छोटो समयमा आम जनताहरुले देख्ने र महशुस गर्ने गरि विकासको काम गरेको बताएका छन् । तत्कालिन नेकपा एमाले…