काठमाडौ २६ साउन। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई राम्रोसँग सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।उनले आगामी महाधिवेशनमा आफूलाई सभापतिका लागि सघाउन पनि पटक पटकको भेटमा आग्रह गर्दैआएको बताएका छन् । उनले अन्नपूर्ण सँगको भेटमा भने, ‘सभापतिको उम्मेदवारी दिने कुरा मैले पार्टी सभापति सेरबहादुर देउवाजीलाई अनुरोध गरेको छु…