दाङ ६ साउन। दाङमा मन्त्रालय तत्काल सार्ने भयपछि प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले कामको चापाचाप भयको छ। उनले देउखुरीका विभिन्न स्थानमा पुगेर अनुगमन गरेका छन् । देउखुरीको लमही अस्पताल, राप्ती नदिको महदेवा–सिसहनीयाँ पुल, राप्ती प्राविधिक शिक्षालयमा पुगेर स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् । जिल्लामा कोभिड विरुद्धको भेरोसिल खोप चलिरहेको छ । कतिपय क्षेत्रमा…