कपिलवस्तु १० साउन । कांग्रेस महाधिबेशन देखि तल्लो तहका अधिबेशनको माहोल नजिकीदै जाँदा कपिलवस्तुमा जिल्ला सभापतिकालागि ४ जनाको चर्चा रहेको भएपनि अन्तत्वगोत्वा २ पूर्व सभापति बीच मै यसपालीको प्रतिस्पर्धी हुने संकेत देखिएको छ।खासगरी पूर्व सभापति भईसकेका राजेश आचार्य शेर वहादुर देउवाको पक्षवाट र पूर्व सभापति सुधाकर पाण्डे रामचन्द पौडेलको तर्फवाट अन्तिम प्रतिस्पर्धामा भिड्ने स्थिती आएको कांग्रेसकाएक …