काठमाण्डौ २६चैत्र । प्रदेश-१ को पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि समान्य बद्ली रही बाँकी भूभागको मौसम आंशिक बद्ली रहने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।यस्तै, केही दिनदेखि तराई र पहाडी भूभागमा लागेको तुवाँलो भने अझै कायमै रहेको…