कपिलवस्तु २१ बैशाख कपिलवस्तु नगरपालिकाको वडा नं ६ थुमुवाका राम प्रसाद वरई भारतको वम्वईमा अलपत्र परेका छन् । उनी सहित २ जना लकडाउनका कारण कोठामा थुनिएर बस्दै जाँदा आर्थिक श्रोत साधनको अभावमा ३ दिनदेखि पानी वाहेक कुनै चीज खान नपाएर अलपत्र भएको वताएका छन् । हवाटसएपमा बुद्ध आवाज टेलिभिजनको सम्पर्कमा आएका बरईले आफू सारै समस्यामा परेको भन्दै…