ब्रेकिंग न्युज

खान नपाएर मर्ने निश्चित भयो बचाउनोस :बरई, यी सहित कपिलवस्तुका २ युवा बम्बईमा अलपत्र, ३ दिनदेखि पानी मात्रै बाँकी



कपिलवस्तु २१ बैशाख 

कपिलवस्तु नगरपालिकाको वडा नं ६ थुमुवाका राम प्रसाद वरई भारतको वम्वईमा अलपत्र परेका छन् । उनी सहित २ जना लकडाउनका कारण कोठामा थुनिएर बस्दै जाँदा आर्थिक श्रोत साधनको अभावमा ३ दिनदेखि पानी वाहेक कुनै चीज खान नपाएर अलपत्र भएको वताएका छन् । हवाटसएपमा बुद्ध आवाज टेलिभिजनको सम्पर्कमा आएका बरईले आफू सारै समस्यामा परेको भन्दै खान नपाएर मर्ने निश्चित भएको वताएका छन् । ३ दिनभयो केहि खान पाइकाृ छैनौं । अव यसरी कतिदिन वाचिएला र भन्दै हार गुहार मागेकाछन् । उनले आफू थुमुवा स्थित ऊँकार वढईको छोरा भएको वताउदै भनेका छन् म र मेरो साथीलाई बचाउनोस । खान नपाएर मर्ने निश्चित भयाो ।  उनी ठेकेदार मार्फत काम गर्ने कन्ट्रयाक लेवर हुन। बुद्ध आवाज टिभिको हवासएपमा उनले रुदै आफ्नो समस्या वताएको भिडियो र अडियो क्लीप पठाएका छन् । उनको भारतीय नम्वर ९१७०३९३७६३९४ रहेको छ ।  

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६