काठमाण्डौ २१ मंसिर । सत्तारुढ नेकपाभित्रको विवाद झनै पेचिलो बनेको छ ।दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गर्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको असहमतिबीच आइतबार पार्टी कार्यालय धुम्बराहीमा स्थायी कमिटी बैठक बोलाइएको छ ।स्थायी कमिटी बैठकमा ओली उपस्थित हुनेरनहुने अनिश्चित छ । शनिबारको बैठकमा ओलीले…