कपिलवस्तु ९ मंसिर । ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले अबैध रागापाडा पक्राउ गरेको छ । कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर १ डुमाईवाट भन्सार नगरि अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ६ वटा रागा पक्राउ गरेको हो । यसैगरी चारवटा पाडा ईलाका प्रहरी कार्यालय बहादुरगंज कपिलवस्तुबाट खटिईएको प्रहरी टोलिले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.…