रुपन्देही, ७ कार्तिक । रुपन्देहीको सैनामैना नगरपालिकामा नर्कटको प्रयोगबाट प्राकृतिक रूपमा ढलको फोहोर पानी प्रशोधन भइरहेको छ। जिल्लाका पुराना र ठूला पालिकाहरूलाई बजारको ढल व्यवस्थापन चुनौती बनिरहेको समयमा सैनामैनामा भने नर्कटको माध्यमबाट प्राकृतिक रूपमा ढल प्रशोधन गर्ने विधि अपनाउँदै आएको छ।पहिलो पटक २०६९ सालमा सैनामैनाको वडा नं. ३ रामबस्तीमा नमूनाको रूपमा सञ्चालन गरिएको ढल प्रशोधन…