रुपन्देही ३ असोज । आज संविधान दिवसका अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले संविधान दिवस असोज ३का अवसरमा बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले…