काठमाडौं २३ असोज ।भारत बंगालको खाडीमा चक्रवात विकास हुने क्रममा रहेको र त्यो उत्तर सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।मौसम पूर्वानुमान महाशाखााका अनुसार बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी (चक्रवात) विकास हुने क्रममा रहेको हो । ‘यो चक्रवात् बनेर नेपालतिर आयो भने प्रदेश १…