भैरहवा २३ असोज । नेपाल सरकारले लुम्विनी विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ। काठमाडौंका शाक्य बुद्धिजममा स्नातकोत्तर हुन्।सरकारले प्रदेश ५ वाट नेकपा र प्रदेश सरकारले सफारिस गरेका कपिलवस्तुका डम्मर प्रसाद शर्मा सहितका ब्यक्तिलाई नियुक्त नगरि काठमाण्डौलाई नै फेरीपनि अवसर दिएको छ । यता मन्त्री परिषद बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश…