कपिलवस्तु ११ जेठ । ३ दिनदेखि अलपत्र बालिका सहित ८ संक्रमितलाई एकैसाथ बुटवल पठाइएको छ । पिपरा अस्पत्तालको एम्बुलेन्सले उनीहरुलाई आज अपरान्ह बुटवल पुराएको छ ।यता बाणगंगामा रहेका ६ वटा एम्वुलेन्स मध्ये कोही पनि तयार नभएर कोरोना पोजेटिभ पत्रकारलाई शनिवार राती प्रहरीको गाडीले र जनप्रतिनिधी आफ्नै स्कुटरमा बुटवल गएको समाचार प्रेसपाटीमा आएपछि बाणगंगा कडा एक्सनमा उत्रिदा चालक…