बुटवल, १४ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजना यही फागुन २१ देखि चैत २ गतेसम्म बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग, कृषि प्राविधिक व्यापार एवम् पर्यटन महोत्सव हुने भएको छ । महिला समिति प्रदेश ५ ले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तिब्र पारिएको…