बुटवल १० बैशाख ।प्रदेश ५ को प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य भएको घोषणा गर्नु भएको हो । देशमा जारी लकडाउनका कारण संसद अधिबेशन स्थगन भएसंगै राजधानी र नामको टुंगो लगाउने अपेक्षा पाँचौ अधिबेशनवाट पनि अधुरौ नै रहन पुगेकोछ । संविधानको धारा १८३ को…