कपिलवस्तु २० फागुन ।कपिलवस्तुमा २ अस्पताल थपिने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश भरका २ सय ३६ स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्ने गर्ने क्रममा कपिलवस्तुका २ स्वास्थ्य संस्था १५ शैयाको अस्पतालको रुपमा रुपान्तरण हुने भएका हुन् । रुपान्तरण हुनेमा यशोधरा गाउपालिकाको वैदौली स्वास्थ्य चौकी र शुद्धोधन गाउ पालिकाका लवनी स्वास्थ्य चौकी रहेका छन् । हाल जिल्लामा ३…