भैरहवा १२ बैशख।प्रदेशमा वैदेशिक अनुदान तथा ऋणलाई आकर्षित गर्न विकास साझेदारसँग विविध चरणमा समन्वयात्मक बैठक हुदै आएका छन् ।बैठकमार्फत आवश्यकताअनुकूल काम गर्ने वातावरण तयार गरी प्रदेश सरकारले समग्र क्षेत्रबाट विकासमा जोड दिएको छ । लुम्बिनीले १८ फागुन ०८० मा नेपालस्थित प्रमुख विकास साझेदारमध्ये पाँच विकास साझेदारका नेपाल प्रमुख वा उच्चस्तरीय प्रतिनिधिहरूसँग आशयपत्र (स्टेटमेन्ट अफ इन्टेन्ट) जारी…