एजेन्सी, १६ चैत्र ।दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खाल्डोमा खस्दा ४५ जनाको ज्यान गएको छ । ४६ जना यात्रु रहेको बस दुर्घटना हुँदा एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी बीबीसीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रदेशमा रहेको पुलबाट बस खसेर जमिनमा ठोक्किदा आगो लागेको…