काठमाण्डौ १९ कार्तिक । अमेरिकी राष्ट्रपतीय चुनाव २०२० मा अझै करोडौँ सङ्ख्यामा मत गन्न बाँकी रहँदा डोनाल्ड ट्रम्पले असमर्थित जितको घोषणा गरेका छन् ।‘खुलेर भन्दा यो चुनाव हामीले जितेका छौँ’, उनले दबिएको स्वरमा दाबी गर्दै भने । साथै उनले विना कुनै प्रमाण चुनावमा धाँधली भएको बताएका छन् । अमेरिकी राष्ट्रपति चुनावको परिणाम आउँदै गर्दा ट्रम्पले…