काठमाडौँ १७ जेष्ठ ।घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले भन्नुभयो, ‘‘मालिकसँग झगडा परेर…