एजेन्सी, १८ जेठ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वका २१३ मुलुकमा ६१ लाख ५३ हजार ३८० जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १ सय नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ४ हजार बढीको मृत्यु…