एजेन्सी, १५ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५८ हजार पार गरेको छ । त्यहाँ एकै दिन थप ७ हजार २९३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । विहिबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ५३४ जनाको ज्यान…