एजेन्सी, ७ बैशाख । विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय ४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित भएका छन् । संकतिहरु मध्ये अहिलेसम्म ५ लाख ९६ हजार ४ सय ८२ जना उपचारपछि घर फर्किएका छन् । १५…